frontpage About Us Album Releases Partners Contact
Copyright © 2019 Bindabasini Music Pvt. Ltd
Terms & Conditions| Privacy Policy
Design and Developed
News Feed
राजु बोहरा–काठमाडौँ । राजधानीको जमल स्थित राष्ट्रिय नाच घरको सभा कक्षमा आज वांगमय शताब्दी पुरुष तथा संस्कृतिविद डा: सत्य मोहन जोशीको हात बाट हरिराम महर्जनको राष्ट्रिय भावनाले ओतप्रोत गीति एल्बम "मेरो माटो" को लोकार्पण सम्पन्न भएको छ । बिन्ध्यबसिनी म्युजिक प्रालिका प्रबन्ध निर्देशक सुबास रेग्मीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वांगमय शताब्दी पुरुष तथा संस्कृतिविद डा: सत्य मोहन जोशी , जनकबी तथा समालोचक श्री दुर्गालाल श्रेष्ठ , बरिष्ट…Read More »
राजु बोहरा–काठमाडौँ । एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतहरु बजारमा ल्याउने क्रममा बिन्ध्यबासिनी म्युजिक प्रालिले आफ्नो युट्युब च्यानल मार्फत पोहोर बर्ष भन्दा यस बर्ष धेरै मात्रामा विभिन्न गीत संगीतका उत्पादनहरु बजारमा ल्याइरहेको छ । सोहि अनुरुप पछिल्लो बाटाक गायिका शिला विस्टको तिज सांगीतिक कोसेली "भदौरे झरी" लाई पनि बजारमा पस्केको छ। यस गीतमा शिला विस्टको एकल स्वर रहेको छ । प्रस्तुत गीतलाई लय अमृत खातीले भरेका…Read More »
राजु बोहरा–काठमाडौँ । मलाई नाच्न मन लाग्यो मादलुको तालमा भन्दै यस बर्षको तिज सांगीतिक कोसेली "नाच्न मन लग्यो" बोलको गीत लिएर गायिका शान्ति सापकोटा हालै बजारमा आएकी छिन् । उनले यस गीत मार्फत आफ्नो मनको राजालाई नाच हेर्न मन लागेको कारण पनि नाच देखाउनका लागि अग्रसरता देखाइरहेकी छिन् । यस गीतमा लय शब्द बिजय तिखातरी ले भरेका छन् भने पछिल्लो समयमा आएको तिज गीतमा पुरुष पहिला बिचको दोहोरी…Read More »
राजु बोहरा–काठमाडौँ । हरितालिका तिज २०७४ लक्षित एक अर्को उत्कृष्ट गीत लाई बिन्ध्यबासिनी म्युजिक प्रालिले हालै बजारमा ल्याएको छ । बिसेषगरी संयोगान्त प्रेम भावले सजिएको यो गीत शितल शर्माको प्रस्तुतिमा "नमुना जोडी" नामको साथमा बजारमा आएको हो । यस गीतमा शितल शर्मा र पुर्सोत्तम गैरेको सुमधुर स्वर रहेको छ प्रस्तुत गीतको म्युजिक भिडियोलाई बिनिता , मिनुज , राज र शितलको अभिनयले पनि यस गीतको वास्तविकतालाई छर्लंग पारेको छ ।…Read More »
राजु बोहरा–काठमाडौँ । स्वाभिमानी नेपालीहरुका लागि बिन्ध्यबासिनी म्युजिक प्रालिले एक देश भक्ति गीत "हिमाल हाम्रो पहाड हाम्रो" लाई भर्खरै बजारमा ल्याएको छ । सर्वप्रिय गायक रामकृष्ण ढकालको सुमधुर स्वरले सजिएको यस गीतको म्युजिक भिडियो बाट गायक रामकृष्ण ढकालको अभिनयले पनि राष्ट्र र राष्ट्रियता प्रति थप जिम्मेबार रहनलका लागि उर्जा पैदा गरेको छ । यस गीतमा शब्द रचना सुनिलराज उप्रेतीको रहेको छ भने संगीत किरण कंडेलको रहेको छ ।…Read More »
राजु बोहरा–काठमाडौँ । मान्छे अनुसारको सांगीतिक स्वाद पनि फरक-फरक हुने गर्दछ , कसैलाई आधुनिक गीत मन पर्छ त कसैलाई पप/फिल्मी तथा कसैलाई लोक दोहोरी गीतहरु । यस्तै फरक-फरक संगीतका पारखीहरुलाई आनन्दित तुल्याउने क्रममा बिन्ध्यबासिनी म्युजिक प्रालिले एक आधुनिक गीतको म्युजिक भिडियोलाई आफ्नो युट्युब च्यानल मार्फत भर्खरै सार्बजनिक गरेको छ ।उक्त गीत राजेश पायल राई द्वारा "किन गयौ टाढा टाढा" बोलको रहेको छ । यस गीतलाई शब्द संगीता बायुंग राईले…Read More »
राजु बोहरा–काठमाडौँ । सम्पूर्ण नेपाली हरुलाई यस बर्षको तीजमा नाचाउनका लागि गायिका यमुना चन्द ले एक तिज गीत भर्खरै बजारमा ल्याएकी छिन् । भोलि मरिन्छ वा बाँचिन्छ जिबन छउन जेल नाच्नु पर्छ अनि झुम्नु पर्छ भन्ने मूल सन्देशका साथमा बजारमा आएको यो गीत "सलल बगेको खोला" नाम मा बजारमा आएको हो । बिन्ध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको यस गीतमा यस गीतमा यमुना चन्द र शक्ति चन्दको सुमधुर स्वर रहेको…Read More »
राजु बोहरा–काठमाडौँ । नारीहरुको एक मात्र महान चाड तिज नजिक आइरहँदा यति बेला गायिका दिलु लामा (दिल मोक्तान) लाई आमाले पाकाएको दरको झल्को ले सताएको छ । यो मात्र नभई उनलाई तिज र तिहार नआएपनि हुन्थो भन्ने लाग्दछ । यी सबै दिलु लामा (दिल कुमारी मोक्तान) ले एक तिज गीत मार्फत आफ्नो बेदना पोखेकी हुन् । राम्जी पौडेलको लय तथा शब्द सृजनाले सजिएको यस गीतमा दिलु लामा (दिल कुमारी मोक्तान)…Read More »
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका पारखीहरु माझ दुर्गा रोका मगरले गुनासो पोखेकी छिन् । उनले नेपाली नारीहरुको महान चाड तिजको समय पारेर गुनासो पोखेकी हुन् । तिज "गुनासो पाखा मायाले" बोलको गीत मार्फत उनले गायक बाल बहादुर परियार संगै आफ्नो गुनारो आम श्रोता तथा दर्शकहरु माझ पोखेकी हुन् । प्रस्तुत गीतमा लय शब्द बाल बहादुर परियारले नै भरेका छन् । यस गीतको म्युजिक भिडियोमा राजकुमार, एकल, रेखा…Read More »
राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज लक्षित विभिन्न गीतहरु बजारमा आउने क्रम जारी रहेको छ । यसै क्रममा बिन्ध्यबसिनी म्युजिक प्रालिले बिनिता मरहट्टाको तिज गीत "चोली टिमिक्कै" लाई पनि सर्बत्र बजारमा उपलब्ध गराएको छ । यस गीतमा बिनिता मरहट्टाको स्वर रहेको छ भने लय ज्योति प्रकाश र शब्द मधु शाहीको रहेको छ । बिशेस गरी नारीकै एकल भावना समाबेस गरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन सुसन सागर जंग…Read More »
राजु बोहरा–काठमाडौँ । मान्छे हुर्किंदै बढ्दै गए पछी उस्लाई अन्यकौं चाहना हुने गर्दछ । सोहि अनुरुप यहाँ आई फोन सेभेनको चाहनामा गायिका रुतु ब्रोकन रहेकी छिन् । उनले आफ्नो बुढालाई यो तीजमा आई फोन सेभेन किन्देउ भन्दै आफ्नो माग रहेकी छिन् तर यो एक तिज गीत संग जिदिएको प्रसङ्ग हो राजेश बर्देवाको प्रस्तुतिमा बजारमा आएको "आई फोन सेभेन" बोलको गीतमा राजेश बर्देवा र ऋतु ब्रोकन को स्वर रहेको…Read More »
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका प्यासी मनहरु माझ एक रोमान्चक गीत हालै बजारमा आएको छ । बिन्ध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको सुनिता नेपालीको "मान्छे राम्रो बानि नराम्रो" बोलको गीत तिज गीतको नाममा बजारमा आएको हो । बिन्ध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको उक्त गीतमा सुनिता नेपाली र राम्जी पौडेलको सुमधुर स्वर रहेको छ । अजय रेग्मी द्वारा छायांकन भएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन रबिन शंकरले गरेका हुन्…Read More »
राजु बोहरा–काठमाडौँ । पोहोर सालको तुलनामा नेपाली गीत संगीतका पारखीहरुका लागि बिन्ध्यबासिनी म्युजिक प्रालिले धेरै भन्दा धेरै तिज गीतहरु बजारमा ल्याइरहेको छ । सोहि क्रममा अप्सरा शाक्यको तिज गीत "तिजको रङ्ग" बोलको गीतलाई पनि भर्खरै बजारमा ल्याएको छ । यस गीतको म्युजिक भिडियोमा सिम्मी पुन र साथीहरुको रहेको छ । अप्सरा शाक्यको स्वर शब्द र संगीतले सजिएको यस गीतको म्युजिक भिडियोलाई सुनिल रुपाखेतीले गरेका छन् भने…Read More »
राजु बोहरा–काठमाडौँ । बिन्ध्यबासिनी म्युजिक प्रालिले अर्को एउटा तिज गीतलाई फेरी बजारमा उपलब्ध गराएको छ । कल्पना भण्डारीको प्रस्तुतिमा रहेको "मै कति भाग्यमानी" बोलको गीतमा कल्पना भण्डारीको मात्र एकल आवाज रहेको छ । पछिल्लो समयमा दोहोरीको रुमा बजारमा आएको तिज गीतहरुको भिडमा यस मौलिक कला संस्कृति भित्र रहेको गीतले एउटा छुट्टै स्थान बनाउने छ भन्ने मा पनि विश्वास लिन सकिन्छ । प्रस्तुत गीतलाई लय तथा शब्द नारायण सुबेदीले भरेका…Read More »
राजु बोहरा–काठमाडौँ । तिज गीत पारखीहरुका लागि जिरो फिगर बजारमा आएको छ । बिन्ध्यबासिनी म्युजिक प्रालिले प्रकासनमा ल्याएको यस गीतमा शर्मिला रायमाझी र नेत्र भण्डारीको सुमधुर स्वर सुन्न सकिन्छ । शर्मिला रायमाझीको प्रस्तुतिमा बजारमा आएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन शिबम पोख्रेलले गरेका छन् भने छायांकन अजय रेग्मी र सम्पादन अभिनायक मान सेरचनको रहेको छ । बहुचर्चित सर्जक करण न्यौपाने द्वारा लय तथा शब्द सृजनाले भरिएको…Read More »
राजु बोहरा–काठमाडौँ । पोहोर साल भन्दा यो साल तिज गीतहरु बजारमा ल्याउने क्रममा बिन्ध्यबासिनी म्युजिक प्रालि अग्रपंतिमा रहेको छ । सोहि क्रममा कलाकारहरु को सृजनालाई आम संगीत पारखीहरु माझ पुरयाउने क्रममा कृष्टि गुरुङको तिज सांगीतिक कोसेली "झालैको काँकरी" बोलको गीतलाई पनि बजारमा सर्बत्र उपलब्ध गराइसकेको छ । यस गीतमा युबराज मगर र भिमु गुरुङको सुमधुर स्वर रहेको छ । यस गीतको म्युजिक भिडियोमा रश्मी तामांग र निर्मल क्षेत्रीको मन…Read More »
राजु बोहरा–काठमाडौँ । बिन्ध्यबासिनी म्युजिक प्रालिले हिजो राजधानीको अनामनगर स्थित युनियन हाउसमा गीतकार कजिबाबू शाक्यको आधुनिक एल्बम "तर्कना" लोकार्पण सम्पन्न गरेको छ । लोकार्पण कार्यक्रममा शाक्यको "तर्कना" एल्बमको सफलताको शुभकामान ब्यक्त गर्दै यस अगी उहाँले सार्बजनिक गर्नु भएको गीतहरुले मात्र सांगीतिक क्षेत्रलाई धनि बनाउने काम गर्नु भएको र सांगीतिक क्षेत्र बाहिरी रुपमा जति नै धरासाही देखियता पनि यस बाट आर्थिक लाभ लिन सकिने बाटो प्रसस्त भएको भन्दै बिन्ध्यबासिनी म्युजिक प्रालिका संचालक…Read More »
राजु बोहरा–काठमाडौँ । आफ्नै गाउँवस्ती र कुना कन्दराको मौलिक भाका तीज गीतमा हराइरहेको बेलामा पछिल्लो पटक बिन्ध्यबासिनी म्युजिक प्रालिले भगवती उप्रेतीको तिज गीत "पाउजु झारेर" बोलको गीतलाई भर्खरै बजारमा उपलब्ध गराएको छ । यस गीतमा भगवती उप्रेतीको सुमधुर स्वर सजिएको छ भने लय तथा सिर्जना पनि भगवती उप्रेतीको नै रहेको छ । प्रस्तुत गीतको म्युजिक भिडियोलाई अनिश लामाले निर्देशन गरेका हुन् भने छायांकन हरिश महरा…Read More »
राजु बोहरा–काठमाडौँ । सिंगो सांगीतिक क्षेत्रको सम्ब्रिद्धीको लागि क्रियासिल बिन्ध्यबासिनी म्युजिक प्रालिले पोहोर साल भन्दा यो साल तिज गीत संगीतहरु अत्याधिक मात्रामा बजारमा ल्याएको छ । सोहि क्रममा पछिल्लो पटक बिनु कालीको तिज गीत "यसपालिको तीजमा नाचिन्छ" बोलको गीत पनि बजारमा ल्याएको छ । यस गीतमा लक्ष्मी मल्लको सुमधुर स्वर रहेको छ । गायिका लक्ष्मी मल्ल यस भन्दा पहिलेका वर्षहरुमा पनि बिभिन्न तिज गीतहरु श्रोता दर्शकहरु माझ प्रस्तुत…Read More »
राजु बोहरा–काठमाडौँ । वर्ष दिनको चाड तीजमा सम्पूर्ण चेलीबेटीहरुलाई नचाउने उदेस्यले दिवाकर पराजुलीको "पछ्यौरी" बोलको एक तिज गीत हालै बजारमा आएको छ । बिन्ध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको यस तिज गीतमा दिवाकर पराजुली र निर्मला थापा मगरको सुमधुर स्वर सुन्न सकिन्छ । निकै रोमान्चक धारमा तयार भएको यस गीतको म्युजिक भिडियोमा शंकर बि.सी र पार्वती राइको नृत्य सजिएको छ । राजु सुनामको लय तथा शब्द सृजनाले सजिएको यस गीतको…Read More »
Top 10 RBT View More
Song Title | CRBT | PRBT |
---|---|---|
Choliko Tuna Kasera | ||
Junkiri | ||
Darshan Nasmaste | ||
Timile Chulthi Batekai Manparchha | ||
Bola Hasi Hasi | ||
Jati Chhal Aaye Pani | ||
Jindagile Aafailai Chhalda Kheri | ||
Udai Lagyeu Sapana Nisthuri Bani Timile | ||
Ful Kumari -2 |
Latest News View More
आयो सुन्दै नाचू नाचू लाग्ने दमदार गीत !!!
आयो सुन्दै नाचू नाचू लाग्ने दमदार गीत युवापुस्ता माझ आफ्नो बर्चस्व जमाउन सफल लोकप्रिय म्युजिक भिडियो निर्देशक काजिश श्रेष्ठको निर्देशन…
Popular videos