frontpage About Us Album Releases Partners Contact
Copyright © 2017 Bindabasini Music Pvt. Ltd
Terms & Conditions| Privacy Policy
Design and Developed 
News Feed
राजु बोहरा \\ काठमाडौँ । नौनी जस्तै पग्लिने तिम्रो मन थियो , अनायासै कसरि बदलियो , बिन्ध्यबासिनी म्युजिक प्रालिले आफ्नो उत्क्रिस्ठ उत्पादनहरु बजारमा ल्याउने क्रममा पछिल्लो समयमा यसगीतलाई बजारमा प्रकाशनमा ल्याएकोछ । सधै तिमि म भित्र नै हराउथ्यौ , मेरा हरेक खुसीका लागि तिमि नौनी जस्तै पग्लिनथ्यौ , तर आज मैले सोच्दै नसोचेको दिनको सामना गर्दै छु ! भनन तिमीलाई म बाट के खुसीको कमि…Read More »
राजु बोहरा \\ काठमाडौँ । महिलाहरुको सोंदर्यतालाई ध्यानमा राखेर बिन्ध्यबासिनी म्युजिक प्रालिले बैकुण्ठ महतको लोक दोहोरी गित कुर्ता सुहाउछलाई प्रकासनमा ल्याएको छ । वास्तबमा रमाइलो ढंगले तयार भएको यस गीतलाई ध्यान दिने हो भने पछिल्लो समयमा हाम्रो नेपाली समाजमा युवावर्गले पहिरिने पहिरन बाट निकै बिकृति फैलिएको हो कि भन्ने आभास गर्न सकिन्छ । यसै कारणले पनि हाम्रो समाजमा यौन शोसनका घटनाहरु पनि घट्ने गरेको छ…Read More »
राजु बोहरा \\ काठमाडौँ । नेपालगन्जको बाँकेमा जन्मिएर बिगत निकै लामो समय देखि नेपाली सुगम संगीतको क्षेत्रमा क्रियासिल सुमन गिरिको " को हौ तिमि मलाई नजर लाइरहेने " बोलको गितलाइ नयन बर्ष २०७३ को शुभकामना सहित बिन्ध्यबासिनी म्युजिक प्रालिले हालै बजारमा ल्याएको छ । गिरिको हाल सम्म करिब पन्ध्र वटा गित प्रकासनमा आइसकेका छन् । संगीतको क्षेत्रमा लागेर दाम नकमाए पनि आफ्नो नाम असंख्य श्रोता…Read More »
राजु बोहरा \\ काठमाडौँ । गत बैशाख १२ गते गएको विनासकारी भूकम्पले आम जन जिबनमा पारेको असरले अझै मन नचिस्सिएको अबस्थामा पनि कलाकारहरुले देश जनता र आफ्नो मौलिकता माथि ध्यान दिएर गित संगीतको माध्यम बाट भूकम्पले क्षति पुरयाएर घाइते भएका मनहरु प्रति मलम लगाउने काम भएको छ , यसको लागि हामी सम्पूर्ण संगीत ब्यबसाहीहरुले एक पटक कलाकारहरु प्रति शिर झुकाउनै पर्छ । आज संगीतको क्षेत्र…Read More »
राजु बोहरा \\ काठमाडौँ । नेपाली आधुनिक गित संगीत प्रेमी श्रोतहरुका लागि बिन्ध्यबासिनी म्युजिक प्रालिले गितकार रन्जना राईको आधुनिक गीति संग्रह रोज मा समाबेश सबै गितलाई आफ्नो युटुब च्यानल मार्फत अडियोको रुपमा सार्बजनिक गरेको छ । यस गीति संग्रह भित्र , किन लाग्छ हिंड्दा हिंड्दै ... , हावाले किन सुसेल्छ , लाखौं तारा भेटे पनि , किनारमा छोडी मलाई , कसै संग मनको गाँठो र…Read More »
बिन्ध्यबासिनी म्युजिक डट कम \\ काठमाडौँ । वि.सं २०४३ सालमा धादिङको कल्लेरिमा जन्मिएर बिगत निकै लामो समय देखि नेपाली गितसंगीतमा क्रियासिल रमेश श्रेष्ठ र चितवनमा जन्मिएका नवराज गौतमको संयुक्त प्रस्तुति लोक दोहोरी गित "छुट्यो माया जाल"बिन्ध्यबासिनी म्युजिक प्रालिले हालै सार्बजनिक गरेको छ । सायद गित संगित मन नपराउने को होलार यो संसारमा ?? पशुपन्छी त संगितमा डुब्छन भने मान्छे नडुब्ने कुरै रहेन । यी प्रस्तुतकर्ता मध्ये…Read More »
राजु बोहरा \\ काठमाडौँ । पछिल्लो समयमा नेपाली गित संगीतको बजार दिन प्रतिदिन खस्किदै गए पनि , गित संगीतको उत्पादन भने अस्ति भन्दा हिजो , हिजो भन्दा आज बढ्दै गहिरहेको छ । कोहि रहरमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका छन् भने कोहि आफ्नो अस्तित्वलाई कायम राख्न यो क्षेत्रमा क्रियासिल छन् । जे होस् जस्तो होस् नेपाली गित संगीतको क्षेत्रलाई यो स्थानमा राख्नका निमित्त आफ्नो गाँस छोड्ने…Read More »
राजु बोहरा \\ काठमाडौँ । मान्छेले यस धर्तीमा जन्मिए पछि कहिले दुख कहिले शुख सामना गर्दै आफ्ना जीवनका यात्रालाई अगाडी बढाउनु पर्दो रहेछ । जिबन एउटा सवारी साधन जस्तै कहिले कुन मोडमा गएर त कहिले कुन मोडमा गएर ठुकिनु पर्दोरहेछ , बुझ्न सके जिबन कमलको फुल हो , नबुझ्नेलाई जिबन एउटा भुल हो । मान्छे जन्मिन्छ , हुर्किन्छ अनि योवन अबस्थामा पुग्छ , प्राकृतिक नियम…Read More »
राजु बोहरा काठमाडौँ \\ चैत्र २५ । नेपाली गितसंगीत भित्र लोक गितको छुट्टै पहिचान रहेको छ , सारंगीको रयाई रयाई तिरिरि बाँसुरीको धुनले साँच्चै त्यही गाँउवस्ती र कुना कन्दराको झल्को दिन्छ । पछिल्लो समयमा नेपालीसंगीत बजारमा धेरै गितसंगीत हरु आएता पनि जति लोकगितबाट मिठास्ता प्राप्त गर्न सकिन्छ अरु गितबाट कमै पाइन्छ । नेपाली गितसंगीतको पछिल्लो सेरोफेरोलाई हेर्ने हो भने दिन प्रतिदिन संगीतको क्षेत्र धरासाही भएको…Read More »
राजु बोहरा काठमाडौँ \\ चैत्र २३ । एल्बम हौसला भित्र समाबेश गरिएको " पल्लो घरको छतमा एउटी सुन्दरी " नामक गित को म्युजिक भिडियोलाइ हालै बिन्ध्यबासिनी म्युजिक प्रालिले सार्बजनिक गरेकोछ । एल्बम भित्र संग्रहित यस गित पप धारमा तयार भएको छ भने यस गितलाइ शब्द संगीत भरेका छन् शिब प्रसाद देबकोटाले र स्वर भने गंगाधर पराजुलीको रहेको छ । जब कुनै गित तयार गर्ने सोच बन्छ ,…Read More »
राजु बोहरा काठमाडौँ \\ चैत्र २१ । बिन्ध्यबासिनी म्युजिक प्रालिको सम्पूर्ण कपि राइट्स सर्वधिकार सहित अब छिटै प्रदशनमा आउने चलचित्र सुन्तलीलाई भगाई लग्यो झिल्केले को सेरोफेरोमा रहेर तल उल्लेखित समाचार केहि समय अगाडी बिन्ध्यबासिनी म्युजिक डट कम ले प्रकासन गरेको थियो , त्यो समाचार हेर्न तलका हरफहरु ध्यान दिएर पढ्नु होला । आर बि मुभिजको अनुसार अडियोको रुपमा मात्र सार्बजनिक गरिएको…Read More »
राजु बोहरा काठमाडौँ \\ चैत्र १९ । बिन्ध्यबासिनी म्युजिक प्रालिले क्रमश आफ्नो उत्कृस्ट उत्पादनहरु बजारमा पस्किने क्रममा तेज परियार र बिष्णु परियारको संयुक्त प्रस्तुति तिमीले चुल्ठी बाटेकै मन पर्छलाई हालै सार्बजनिक गरेकोछ । छोरी मान्छेको गहनता र लजालु स्वभाव लाई केन्द्रित गरेर तयार गरिएको यस गितमा तेज परियार र बिष्णु परियारको कर्ण प्रिय स्वर सुन्न सकिन्छ । नेपाली पन अनि नेपाली पोशाकले नारीजाति हरुको बेशेषता…Read More »
कुनै खुराक लिने बेलामा मानिसलाई कसैलाई गुद्रुक मन पर्छ , कसलाई मासु त् कसैलाई अन्य बिभिध जस्तै गित संगीत संगीत सुन्ने श्रोता दर्शकहरुलाई पनि कसलाई , हिन्दि , कसैलाई अंग्रेजी त कसैलाई नेपाली । यस्तै फरक फरक गित संगीतको स्वाद मन पराउने श्रोता मध्ये एक जमातलाई केन्दित गरेर बिन्ध्यबासिनी म्युजिक प्रालिले आफ्नो एक उत्कृस्ट गित संगीतको स्वाद बजारमा उपलब्ध गराएको छ । जुन गितमा अहिलेकी चर्तित…Read More »
राजु बोहरा काठमाडौँ । बिन्ध्यबासिनी म्युजिक प्रालिले केहि समय अगाडी राजधानीमा एक भब्य समारोह बीच बिमोचन सम्पन्न गरेको राधिका अधिकारीको आधुनिक एल्बम किनारा भित्र समाबेश एक गितको म्युजिक भिडियो सार्बजनिक गरेकोछ । हेटौडामा जन्मिएर काठमाडौँलाई आफ्नो सांगीतिक कर्मथलो मान्दै आएकी गितकार अधिकारीको एकल शब्द रचनाले भरिएको यो पहिलो एल्बम हो । यस एल्बम भित्र जम्मा छ वटा गित समाबेश गरिएकोछ । १ जिन्दगीले आफैलाई २…Read More »
राजु बोहरा काठमाडौँ । बिन्ध्यबासिनी म्युजिक प्रालिले आफ्ना श्रोताहरुका लागि नचाउन झुमाऊन मुक्तिनाथ उप्रेतीको रोमान्चक लोक दोहोरी गित जवानी चढ्यो झन् बजारमा सर्बत्र उपलब्ध गरेकोछ । हिजो आज नेपाली गित संगीत पनि वर्ग केन्द्रित हुन थालेको छ , कुनैगित संगीतहरु बृद्द ब्रिद्दा केन्द्रित हुन्छन भने कुनै युवा वर्ग केन्द्रित हुन्छ । प्रसुत गीतले युवा वर्ग नचाउने छ अनि झुमाउने छ , यस गीतमा मुक्तिनाथ उप्रेती…Read More »
राजु बोहरा काठमाडौँ । उडाई लग्यौ सपना निष्ठुरी बनि तिमीले भरोसा थियो संगै जिउने पराई ठानेउ तिमीले किन छाडेउ बिचैमा सपना झुटा देखाई तिमी फुलेउ फुल संगै काँडामा मलाई टेकाई तिम्रो झुटो मायामा फसेको मेरो चोखो मन के गरेर सम्झाउ बिर्सन्छु भन्दा सम्झन्छ झन् उडाई लग्यौ सपना निष्ठुरी बनि तिमीले पिरतीको फुल त्यसै जाने भयो सुकेर मलाई सम्झी नरुनु एकान्तमा लुकेर खोटो मन दियौ नि…Read More »
राजु बोहरा काठमाडौँ । बिन्ध्यबासिनी म्युजिक प्रालिको सपुर्ण कपि राइट्स सर्वधिकार सहित साथीभाई फिल्म्सका लागि बिष्णु चापागाईको प्रस्तुतिमा सहदेब गौतम र विलोन पोखरेलले निर्माण गरेका र चेतन सापकोटा कार्यकारी निर्माता रहेका नेपाली मौलिक कथावस्तुमा आधारित चलचित्र " भाग सानी भाग " अहिले नेपाली सिनेमा हल हरुमा नसोचेको व्यापार गर्दैछ । यस लगत्तै बिन्ध्यबासिनी म्युजिक प्रालिको सपुर्ण कपि राइट्स सर्वधिकार सहित अर्को नेपाली पृथक मौलिक कथावस्तुमा…Read More »
भनिन्छ संगीतको न त जात हुन्छ न त भाषा नै , तै पनि संगीतमा त्यस्तो जादु हुन्छ, जसले जो कोहीलाई पनि लोभ्याउन सक्छ । पछिलो समय अशंख्य श्रोताको मन जित्न सफल युवा सर्जक लोक पारखी राजिब सुनुवारको लोक दोहोरी गित " माया गर्ने मान्छे " लाई बिन्ध्याबसिनी म्युजिक प्रालिले सर्बत्र बजारमा उपलब्ध गराएको छ । अहिलेको समयमा गित…Read More »
राजु बोहरा काठमाडौँ । मन पनि अचम्मको हुँदो रहेछ , कसै कसैको रुपले पहिलो नजरमै संसार भुलाउदो रहेछ , अनि अनयासै उसको समिपमा आफ्नो जिबनको स्वर्णिमता को खोजि गरिँदो रहेछ , कहिले काहीं नपुग्ने सपना दिउँसै देखिँदो रहेछ , अनि फेरी एक अर्कामा पिरतीको इतिहाँस कोर्ने बाचा हुदो रहेछ , तर त्यो बाचा बन्धन र घाम लागेको बेलामा देखिएको सपना एउटा कुनै अबिस्वासले…Read More »
राजु बोहरा काठमाडौँ । बिन्ध्यबासिनी म्युजिक प्रालिले २०७२ चैत्र ६ गते सनिबारको दिन सानो बाबु महर्जन आधुनिक एल्बम " स्वरान्तर " को राष्ट्रिय नाचघर जमलमा एक भब्य समारोह बीच बिमोचन सम्पन्न गरेको छ । कार्यक्रममा यस एल्बमका संगीतकार जुगल डंगोलले यो एल्बम करिब एक बर्ष अगाडी नै बजारमा आउनु पर्नेमा भुकम्प , नाकाबन्दी र अन्य बिभिध कारणले बजारमा आउन ढिलो भएको बताएका थिए । नेपाल…Read More »
Top 10 RBT View More
| Song Title | CRBT | PRBT |
|---|---|---|
| Timile Chulthi Batekai Manparchha | ||
| Bola Hasi Hasi | ||
| Jati Chhal Aaye Pani | ||
| Jindagile Aafailai Chhalda Kheri | ||
| Udai Lagyeu Sapana Nisthuri Bani Timile | ||
| Ful Kumari -2 | ||
| Je Banayo Zindagile Tyahi Bandai Gaye (Video) | 0160017703 | 60518594 |
| Je Banayo Zindagile Tyahi Bandai Gaye (Audio) | 0160017703 | 60518594 |
| Har Chija Ramro Lagchha (Audio) | 0160017704 | 60518595 |
| Chhadera Gayechhau Saharai (Audio) | 0160017705 | 60518596 |
Latest News View More
बैकुण्ठ महतको काफलु जस्तै ... (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि बिन्ध्यबासिनी म्युजिक प्रालिले आफ्नो युट्युब च्यानल मार्फत एक मौलिक गीतको म्युजिक भिडियोलाई सार्बजनिक…
Popular videos