frontpage About Us Album Releases Partners Contact
Copyright © 2021 Bindabasini Music Pvt. Ltd
Terms & Conditions| Privacy Policy
Design and Developed
News Feed
नाम : भक्तराज आचार्य (भजन शिरोमणी) जन्म : बि.सं. १९९९ असोज १६ जन्मस्थान : कोशी अञ्चल, धनकुटा पिता : बलभद्र आचार्य माता : रेनुका आचार्य शिक्षा : प्रमाण पत्र तह, प्रयाग संगीत समिति इलाहावाद भारतबाटबाट संगीत प्रभाकर बिधा : भजन, गजल, बालगीत, राष्ट्रिय गीत, चलचित्र गीत सेवा : रेडियो नेपाल, वि.सं. २०३१ सालदेखि २०६१ सम्म वि.सं.२०३० सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गरी हालसम्म ४५०…Read More »
आयो सुन्दै नाचू नाचू लाग्ने दमदार गीत युवापुस्ता माझ आफ्नो बर्चस्व जमाउन सफल लोकप्रिय म्युजिक भिडियो निर्देशक काजिश श्रेष्ठको निर्देशन तथा उनै श्रेठ र एलिना रायमाझीको बेजोड नृत्यमा आकासैमा जुन छ बोलको गीत बजारमा आएको छ गीतलाई बिन्दबासिनी म्युजिक प्रालिले ले प्रकाशन गरेको हो , नेत्र प्रसाद ज्ञवाली र नकुल गौतम को लय सब्द रहेको यस गीतलाई गंगा लोहनी अनि नकुल गौतमले गाएका हुन् भने…Read More »
गायक आचार्यकी प्रेमिकाको पछ्यौरी अल्झिएको कुरा !!! गायक गोपाल आचार्यको पछेउरी तिम्रो अल्झेला फेरी बोलको गीत बजारमा आएको छ बिन्दबासिनी म्युजिक प्राली को प्रस्तुतिमा रहेको उक्त गीत लाइ पदम गुरुङ ले लेखेका हुन् भने गोपाल गुराश ले संगीत भरेका हुन् , लक्षु गौतमको निर्देशनमा सुरज खनाल ले सम्पादन गरेको यस गीतमा अभिनय गायक आचार्य र गीता सुबेदीको रहेकोछ ,,,, यस गीत लाइ हाम्रो तर्फ देखि…Read More »
मोडेल अन्जली अधिकारीले पिरती छानी छानी लाइन्छ भनेपछि हङ्गामा ! पछिल्लो पुस्तामा अभिनयमा अब्बल ठहरिएकी मोडेल अन्जली अधिकारि अभिनित नयाँ म्युजिक भिडियो बिन्दबासिनी म्युजिक बाट प्रकासन मा आएको छ जसले छोटो समयमै अत्याधिक चर्चा बटुलिरहेको छ ! यस गीतलाई एक एतिहासिक गीत पनि भन्न थालिएको छ किनकि अत्याधिक रुपमा चर्चा कमाएका नेपालका भ्रस्टायल गायक भनेर चिनेने गायक राम चन्द्र काफ्ले र उनकी जिबन संगिनी जुनु…Read More »
"लुटिएको देशको भूभाग फिर्ता लिने उद्घोष ,,(हामीलाई नालापानीको पानी पिउने धोको छ)" बरिष्ठ लोक तथा दोहोरि गायक ऋषि अधिकारीको सब्द संगीत अनि आवाज मा बिन्दबासिनी म्युजिक प्रालिले "हामीलाई नालापानीको पानी पिउने धोको छ" बोलको गीत बजारमा ल्याएको छ ! रास्ट्रभक्ति भावनाले ओतप्रोत यस गीतले रिलिज भएको केहि घण्टामै धेरै दर्शक स्रोताहरुको माया पाएको बुझिएको छ , धेरै समयपछिनै ऋषि अधिकारीको आवाजमा गीत बजारमा आएको हो…Read More »
नेपाल आइडलका प्रताप दाश जुनकिरीका साथ मिडियामा (हेर्नुहोस भिडियो) नेपाल आइडल बाट अत्याधिक चर्चा कामएका गायक प्रताप दाशको आवाजमा जुनकीरी नामक गीत प्रकासनमा आएको छ , बिन्दबासिनी म्युजिक प्रालि को प्रस्तुतिमा बिन्दबासिनिकै युट्युब च्यानल बाट प्रकासनमा आएको यस गीतलाई भुपेन्द्र न्यौपाने लेखेका हुन् भने चर्चित संगीतकार शंकर थापा स्माइलले संगीत भरेका हुन् , यस गीतको म्युजिक भिडियो लाइ पछिल्लो पुस्ताका चर्चित निर्देशक कजिस श्रेष्ठको निर्देसन…Read More »
फेसबुककै कारण पर्यो मोडल अन्जली अधिकारी र दुर्गेश थापा बीच लफडा (हेर्नुहोस भिडियोमा ) अहिलेका ब्यस्त तथा चल्तीका कलाकारहरु दुर्गेश थापा र अन्जली अधिकारी बीच भनाभन भएको भिडियो बाहिरिएको छ , बिन्दबासिनी म्युजिक प्रालि को युट्युब च्यानल बाट बाहिरिएको उक्त भिडियो उनको रियल लाइफमा नभएर समाजमा घटिरहेका यथार्थ घटनाहरु र फेसबुक ले निम्ताएको बिकृति र विसंगति लाइ चित्रण गरेर बनाइएको हो , सोहि भिडियोमा उल्लेखित…Read More »
http://www.youtube.com/watch?v=WvU3hitBZ6w सुमनले गरे घर फर्किने प्रतिज्ञा !!! हिन्दु नेपालीहरुको महान चाड दशैं तिहार नाजिकिएसंगे गायक सुमन कुमार श्रेष्ठले 'यस्पाली त गाउँमै मान्छु दशैं तिहार' बोलको गीत बजारमा ल्याएका छन् , बरिष्ठ संगीतकार सचिन सिंह को संगीत रहेको यस गीतमा शब्द भने चर्चित गीतकार एकनारायण भण्डारीको रहेको छ ! यथार्थ परक सब्दहरुले श्रीङ्गारियेको गीत ले बर्सौ देखि प्रदेशमा रहेको प्रदेशी आफ्नो घर अनि परिबार लाइ सम्झिएर…Read More »
बिन्ध्यबासिनी म्युजिकले यही यहि २७ असोज शनिबार आयोजना गरेको बिन्ध्यबासिनी सम्मान एबम् संगीत् साँझमा नेपाली गीत संगीत् प्रयोग गरे बापतको संगीत रोयल्टी श्री संगीत रोयल्टी संकलन समाजमा बुझाएको छ । बिन्ध्यबासिनी का संचालक सुबस रेग्मी को भनाई अनुसार बिन्ध्यबासिनी सम्मान एबम् संगीत् साँझ , नवौ बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७५ को नोमिनेसन सार्बजनिक तथा अर्जुन पोख्रेल एकल साँझ कार्यक्रममा प्रयोग भएको गीतको रोयल्टी बापतको रकम रु ७५०० कार्यक्रम को जानकारी दिदै २ दिन अगावै बिन्ध्यबासिनी म्युजिकले रोयल्टी बुझाएको छ । कार्यक्रममा प्रयोग भएका गीत र त्यस्को बिवरण निम्न अनुसार रहेका छन् । 1:- म यस्तो गीत गाऊछु शब्द/संङ्गीत:- अर्जून पोखरेल स्वर :- सुगम पोखरेल/अन्जू पन्त 2:- तिमी रोयको पल शब्द/संङ्गीत:- अर्जून पोखरेल स्वर:- सुगम पोखरेल/अन्जू पन्त 3:- छुट्छ की साथ शब्द:- अमृत रेग्मी संङ्गीत:- अर्जून पोखरेल स्वर:- दुर्गा खरेल 4:- त्यो काले काले केटाले शब्द/संङ्गीत:- अर्जून पोखरेल स्वर:- दुर्गा खरेल 5:- भन्छु आज मनका कुरा शब्द:- सुदर्शन थापा संङ्गीत:- अर्जून पोखरेल स्वर :- सुगम पोखरेल/अन्जू पन्त…Read More »
मुक्तिनाथ बिकाश बैक संगको सहयात्रा ! अर्जुन पोखरेल एकल साँझ 2075 ! # रु 50,001/- नगद सहीत, बिन्ध्यवासीनि संङ्गीत साधना सम्मान 2075 आदरणीय श्रस्टा ज्ञानु राणाज्यूमा समर्पण गरिने छ ! # नगद सहीत,बिन्ध्यवासीनि संङ्गीत कला प्रत्रकारिता पुरस्कार 2075 प्रदान गरिन्छ' सात प्रदेश सात पत्रकार ! # बिन्ध्यवासीनि फाउन्डेसनका आजिवन सदस्य सम्मान ! # बिन्ध्यवासीनि म्यूजिक अवार्डको नवौँ संस्करण 2075 मा 31 बिधाका उत्कृष्ट पाँचको नामावलि…Read More »
राजु बोहरा–काठमाडौँ । नेपाली गित संगीतको क्षेत्रमा राई ईज किंग को नाम बाट परिचित बहुचर्चित गायक राजेश पायल राई द्वारा स्वर बद्ध "किन यति धेरै माया लाग्छ नि हो" बोलको गीतको म्युजिक भिडियोलाई आज बाट बिन्ध्यबासिनी म्युजिक प्रालिले सार्बजनिक गरेको छ । दर्शन भाग ३ मा समाबेस यस गीतमा राजेश पायल राइको स्वर र महेश खड्काको शब्द संगीत रहेको छ । निकै रोमान्चक ढंगबाट अजम्बरी प्रेम…Read More »
राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित बिन्ध्यबासिनी म्युजिक प्रालिले एक रोमान्चक गितको अडियो तथा भिडियो हालै प्रकासनमा ल्याएको छ । दशैं बिशेष गीतहरुमा अन्य घत लाग्दा गीतहरु बजारमा आइरहँदा यो बर्ष मात्र पिंडा होइन खुसीमा पनि रमाउन सक्नु पर्छ भन्ने उदेस्यका साथ "दशैं आयो तिहार आयो" गीतलाई बजारमा बजारमा पठाईएको हो । रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको सुमधुर स्वरले…Read More »
राजु बोहरा–काठमाडौँ । गायिका माया के.सी ले अरु बेला मिनिस्कर्ट लगाए पनि तिजको दिन साडी लगाउदै नाँच्ने माग आफ्नो श्रीमान सँग राखे पनि, किन चाहियो एक दिन तिमीलाई तीजमा रातो साडी भन्दै रोक लगाएका छन् । तर पनि गायिका मायाले एक गीत मार्फत उक्त दिन जसरी पनि आफ्नो अडान नछोड्ने एक गीत मार्फत बताएकी छिन् । बिन्ध्यबासिनी म्युजिक प्रालिले आफ्नो युट्युब च्यानल मार्फत बजारमा ल्याएको “तिजको गीतमा” बोल…Read More »
राजु बोहरा–काठमाडौँ । बिन्ध्यबासिनी म्युजिक प्रालिले प्रकाश गौतमको तिज गीत “मेरी ब्युटी” बोलको गीत भर्खरै बजारमा ल्याएको छ । एउटा घरमा श्रीमान श्रीमतीको समजदारी भयो भने त्यो घर स्वर्ग बन्छ भने जस्तै यस गीतको भावले पनि बर्ष दिनको चाड तीजमा आफ्नी घरकी अर्धांगिनीलाई स्वतन्त्र छोड्न संदेश फैलाउन खोजेको छ । मुना थापा र प्रकाश गौतमको सुमधुर स्वरले सजिएको यस गीतलाई लय शब्द इश्वर पौडेलले भरेका छन् । गीतको…Read More »
राजु बोहरा–काठमाडौँ । शिब हमालको लय तथा शब्द सृजनामा यो बर्ष पनि निकै उत्कृष्ट तिज गीत भर्खरै बजारमा आएको छ । उक्त गीत मालती रानाको प्रस्तुतिमा रहेको “भदौरे झरीमा झमझम” बोलको रहेको छ । बिन्ध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको यस गीतमा मालती रानाको एकल स्वर रहेको छ । पार्वती राइको अभिनयले सजिएको यस गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने निर्देशन शंकर बि.सी सम्पादन रबिन घर्ति मगरले…Read More »
राजु बोहरा–काठमाडौँ । गत बर्षको तुलनामा बिन्ध्यबासिनी म्युजिक प्रालिको युट्युब च्यानल मार्फत नेपाली नारीहरुको महान चाड हरितालिका तिज बिशेष गीतहरु धेरै मात्रामा सार्बजनिक भएको छ । यस क्रममा पछिलो पटक बबिता सिटौलाको तिज गीत "घन्काईदेउ मदलु" पनि सार्बजनिक भएको छ । यस गीतमा बबिता सिटौलाको सुमधुर स्वर रहेको छ भने यस गीतलाई लय शब्द सुरज अधिकारीले भरेका छन् । गीतको भाव निकै रोमान्चक भए झैं भिडियो पनि उत्तिकै…Read More »
राजु बोहरा–काठमाडौँ । बैबाहिक बन्धनमा बाँधिएको निकै समय बितिसक्दा पनि गायक रामचन्द्र काफ्ले ले आफ्नी अर्धांगिनी जुनु रिजाल काफ्ले लाई भर्खरै अप्सरा भन्दै प्रसंसा गरेका छन् । यो भाव उनि द्वारा स्वर बद्ध एक तिज गितमा समाबेस भए पनि कलाकारिता क्षेत्रका लागि दुनियाको प्रसंसा पात्र गायक रामचन्द्र र जुनु बनेका छन् पुर्सोत्तम न्यौपाने द्वारा लय बद्ध र प्रविन थपलिया द्वारा संगीत बद्ध यस गीतलाई “म कति राम्री…Read More »
राजु बोहरा–काठमाडौँ । यस बर्षको तीजमा गायक मेलिना राईले सबैलाई नचाउने भएकी छिन् । यो मात्र नभई आफु पनि अन्य साथीहरु संगै नाच्ने भन्दै उद्ध्घोस उनले गरेकी छिन् । उक्त जानकारी बिन्ध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको राम रुवालिको तिज गीत “स्वामी राजा” मार्फत प्राप्त भएको छ । प्रस्तुत गीतमा अहिले निकै चर्चामा रहेकी गायिका मेलिना राईको कर्णप्रिय स्वर रहेको छ । मोर्डन स्वादमा तयार भएको यस तिज गीतमा शब्द रचना…Read More »
राजु बोहरा–काठमाडौँ । हरितालिका तिज २०७४ लक्षित अर्को एक तिज गीतलाई पनि बिन्ध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको छ । रामकुमार बिस्टको प्रस्तुतिमा "जुन तारा" नामको साथमा बजारमा आएको यस गीतमा राम कुमार बिस्ट , पूर्णकला बि.सी र बिरु लामाको स्वर रहेको छ । निकै रोमान्चक ढंग बाट यस बर्षको तीजमा सम्पूर्ण हिन्दु नेपाली नारीहरुलाई नचाउने उदेस्यका साथ तयार परियाको यस गीतमा लय रामकुमार विस्ट, थेगो हरिमाया…Read More »
राजु बोहरा–काठमाडौँ । बिन्ध्यबासिनी म्युजिक प्रालिले पोहोर साल जस्तै यो साल पनि लिना शर्मा रेग्मीको प्रस्तुतिमा एक तिज गीतलाई भर्खरै प्रकासनमा ल्याएको छ । पोहोर साल "लिन आएनन्" बोलको गीत बाट सांगीतिक क्षेत्रमा कलम चलाउन शुभारम्भ गरेकी लिनाले पहिलो पटक जीवनका वास्तविकता सिरानी मुनि राखिएको कापीको पाना बाहिर ल्याउँदा तिज गीत संगीतको मौलिकता के रहेछ भन्ने प्रष्ट भएको थियो । त्यस तिज गीतमा काब्य आचार्यको स्वर, एकनारायण भण्डारीको…Read More »
Top 10 RBT View More
Song Title | CRBT | PRBT |
---|---|---|
Choliko Tuna Kasera | ||
Junkiri | ||
Darshan Nasmaste | ||
Timile Chulthi Batekai Manparchha | ||
Bola Hasi Hasi | ||
Jati Chhal Aaye Pani | ||
Jindagile Aafailai Chhalda Kheri | ||
Udai Lagyeu Sapana Nisthuri Bani Timile | ||
Ful Kumari -2 |
Latest News View More
भजन शिरोमणी भक्तराज आचार्य संक्षिप्त जानकारी
नाम : भक्तराज आचार्य (भजन शिरोमणी) जन्म : बि.सं. १९९९ असोज १६ जन्मस्थान : कोशी अञ्चल, धनकुटा पिता : बलभद्र…
Popular videos