frontpage About Us Album Releases Partners Contact
Copyright © 2019 Bindabasini Music Pvt. Ltd
Terms & Conditions| Privacy Policy
Design and Developed
News Feed
राजु बोहरा–काठमाडौँ । नेपाली तिज गीत संगीतमा मौलिक स्वाद हराउँदै गएको अहिलेको अवस्थामा केहि कलाकारहरुले आफ्नै कला संस्कृति र मौलिक परम्पराको पनि जगेर्ना गर्नु पर्छ भन्दै आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । सोहि अनुरुप लोकप्रिय गायक कुमार पुनको प्रस्तुतिमा "बिरानो माइती" बोलको गीत भर्खरै बजारमा आएको छ बिन्ध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको यस गीतमा कुमार शर्मिला गुरुङ र कुमार पुनको सुमधुर आवाज रहेको छ । यस गीतलाई लय…Read More »
राजु बोहरा–काठमाडौँ । नेपाली सुगम संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक संजिव पौडेलको सुमधुर स्वरले सजिएको एक गीत हलिया बिन्ध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको छ । "तिमि भन्दा राम्री" बोलको यस गीतलाई संगीत रेखा पौडेल ले भरेको हुन् भने शब्द रचना गोबिन्द प्रसाद उपाध्यायको रहेको छ । अजर अमर प्रेम कथाले सुसजित यस गीतमा गायक संजिव लाई गायिका रेखा पौडेल ले साथ दिएकी छिन् ।…Read More »
राजु बोहरा–काठमाडौँ । गत केहि महिना अगाडी बिमोचन गरेर सार्बजनिक गरिएको एल्बम "मधुसाला" समाबेस गरिएको एक गीतको म्युजिक भिडियोलाई बिन्ध्यबासिनी म्युजिक प्रालिले सार्बजनिक गरेको छ । उक्त गीत "नचलाउ मलाई" बोलको रहेको छ । सत्यराज आचार्यको नाम मा बजारमा आएको यस एल्बम भित्र समाबेस यस गीतमा स्वर ,शब्द र संगीत सत्यराज आचार्यको नै रहेको छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा सुरेन श्रेष्ठ र निशा श्रेष्ठको रहेको छ । यस म्युजिक…Read More »
राजु बोहरा–काठमाडौँ । नेपाली सांगीतिक बजारमा नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७४ लाई लक्षित गर्दै बिन्ध्यबासिनी म्युजिक प्रालिले सिमा चन्द को तिज गित "सिंगापुरे साडी" बजारमा ल्याएको छ ।सुदूरपश्चिमको पहाडी जिल्ला अछामको बिनायकमा जन्म जन्मिएका सज्जन धामी र गोर्खा जिल्लामा जन्मिएर कर्म थलो बर्दियामा भएकी सिमा चन्दको सुमधुर स्वर लहरीमा "सिंगापुरे साडी" बोलको गित भर्खर बजारमा आएको छ । गायिका सिमाले यस भन्दा अगाडी पनि धेरै गीतहरुमा आफ्नो कर्णप्रिय आवाज भरिसकेकी छिन्…Read More »
राजु बोहरा–काठमाडौँ । यस बर्षको तीजमा सम्पूर्ण नेपाली नारीहरुलाई नचाउन बिन्ध्यबासिनी म्युजिक प्रालिले पछिल्लो पटक कृष्टी गुरुङको तीज गित "साइलिको दम कति" बोलको गित बजारमा सर्बत्र उपलब्ध गराएको छ । युबराज मगरको लय सिर्जना र एकनारायण भण्डारीको शब्दले सजिएको यस गीतमा युबराज मगर र भिमु गुरुङको सुमधुर स्वर रहेको छ । निकै रोमान्चक ढंगले तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन…Read More »
राजु बोहरा–काठमाडौँ । तिज गित संगीतको बजारमा अर्क्को एउटा मौलिक तिज गित बजारमा भर्खरै बजारमा आएको छ । सावित्री तिमल्सिना (सबु) प्रस्तुतिमा बजारमा आएको "सौता" बोलको गीतमा निरु खड्का , बिक्रम चौहान र स्वकृति तिमल्सिनाको अत्यन्त लोभ लाग्दो नृत्यले पनि गीतलाई थप सुन्दरता प्रदान गरेको छ । बिन्ध्यबासिनी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको यस गितलाई लय शब्द ममता कवर (आमा) भरेकी हुन् भने चन्द्र चलाउने थेबे र लिला…Read More »
राजु बोहरा–काठमाडौँ । नेपाली कलाकारिता क्षेत्रका बरिष्ट कलाकार सुरबिर पण्डितले बुढेस कालमा आफ्नी साली संग नाचेर दुनियालाई चकित बनाएका छन् । नेपाली नारीहरुको महान चाड तीजलाई लक्षित गर्दै बिन्ध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको बिष्णु ठडराई, हरिमाया रायमाझी र बिशाल रायमाझीको तिज कोसेली "नक्कले भिनाजु" मा सुरबीर ले मोडल एलिना रायमाझीको भिनाजुको भूमिकामा नाचेका हुन् । प्रस्तुत गीतमा हरिमाया रायमाझी , बिशाल रायमाझी र बिष्णु ठडराईको आवाज रहेको छ ।…Read More »
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रका लागि स्थापित नाम करण न्यौपाने र कालिका रोकाको प्रस्तुति तिज गीत "रेलिमाई" अहिले बजारमा आएको छ । सुन्दा नै नाचौं नाचौं लाग्ने यस गीतमा सन्दिप न्यौपाने र कालिका रोकाको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतलाई लय करन न्यौपाने र शब्द टुरिस्ट जंग बि.क ले भरेका छन् । निकै रोमान्चक धारमा तयार पारिएको यस गीतको म्युजिक भिडियोमा सन्दिप न्यौपाने र पूजना…Read More »
राजु बोहरा–काठमाडौँ । जिबन भरी नै साथ दिन्छु भन्थ्यौ , तर आज त्यो सबै बाचा बन्धनलाई लत्याएर मलाई बीच बाटोमा नै अलपत्र पारेर एक्लो बनाइदिएकि छ्यौ , हो त्यहि कारण नै म फुल झैं ओईली झर्दैछु , ए निष्ठुरी यसरी बीच बाटोमा नै अलपत्र पार्नु थियो त किन झुटो मायाको नाटक गर्यौ ?? यस्तै वियोगान्त प्रेम कथाले भरिएको एक आधुनिक गीतलाई बिन्ध्यबासिनी म्युजिक प्रालिले भर्खरै बजारमा…Read More »
राजु बोहरा–काठमाडौँ । यस बर्षको तीजमा बिजय कुमार गैरे र दिवाकर पराजुलीले "नाच्ने हो रेलिमाई" भन्दै आफ्नो मन भित्रको भाव बजारमा ल्याएका छन् । बिन्ध्यबासिनी म्युजिक प्रालिले सार्बजनिक गरेको उनीहरु द्वयको यो तिज सांगीतिक कोसेलीमा अहिले कि बहु चर्चित गायिका देबी घर्ति र दिवाकर पराजुलीको सुमधुर स्वर रहेको छ । बर्ष दिनको चाड तीजमा सबै थकानहरु भुलेर आम नेपाली चेलीहरुलाई नचाउने उदेस्यका साथमा बजारमा ल्याइएको यस गीतमा लय…Read More »
राजु बोहरा–काठमाडौँ । यस बर्षको तीजलाई लक्षित गर्दै बिन्ध्यबासिनी म्युजिक प्रालिले एक पछी अर्को गर्दै निकै उत्कृष्ट उत्पादनहरु बजारमा पठाइरहेको छ । सोहि क्रममा उमा शंकर जोशी र प्रतिभा सापकोटाको प्रस्तुति "तिज आयो" बोलको गीतलाई पनि सार्बजनिक गरेको छ । प्रस्तुत गीतमा उमाशंकर जोशी र प्रतिभा सापकोटा सुमधुर स्वर रहेको छ । निकै रोमान्चक भाकाले तयार पारिएको यस गीतलाई लय उमाशंकर जोशी र शब्द उमाशंकर जोशी र संजु…Read More »
राजु बोहरा–काठमाडौँ । मोड्लिंग विधा बाट ख्याती कमाएका दुर्गेश थापा द्वारा अभिनित अर्को एउटा तिज गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । उनले यस अगी पनि केहि तिज गित संगीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।त्यसो त अन्य धेरै गीतहरुको म्युजिक भिडियो बाट चर्चा दुर्गेशले प्राप्त गरिसकेका छन् । अहिले पछिल्लो समयमा बिन्ध्यबासिनी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको शिलु भट्टराईको तिज गीत "मेरो बालुमै" बोलको गीतको गीतको म्युजिक भिडियोमा दुर्गेशलाई अभिनयमा…Read More »
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै नयाँ नयाँ कलाकारहरुको आगमन भैरहेको छ । यस भित्र कोहि सिकेर बुझेर यो क्षेत्रमा प्रवेश गरेका छन् भने कोहि रहरले प्रवेश गरेका छन् । यस भित्र आफ्नो खुबीले भ्याए सम्मको प्रतिभा पोख्दै एक तिज गीतमा अभिनय गरेका समिर गहतराज अहिले निकै चर्चामा रहेका छन् । सपना गाहा मगरको प्रस्तुतिमा रहेको मायालुले इशारा दियो बोलको म्युजिक…Read More »
राजु बोहरा–काठमाडौँ । अत्यन्त रोमान्चक शब्द लहरी र आकर्षक ढंगले छायांकन गरिएको एको तिज गीत भर्खरै बजारमा आएको छ । प्रकाश दुदराज र सरिता खादालको प्रस्तुतिमा "जाम माया" नामकरणमा रहेको छ । बिन्ध्यबासिनी म्युजिक प्रालिले ल्याएको यस गीतमा प्रकाश दुदराज र सरिता खादालको सुमधुर स्वर रहेको छ । प्रस्तुत गीतलाई लय राजन कार्की र शब्द घनश्याम रिजालको भरेका छन् । बर्ष दिनको चाड तीजमा सम्पूर्ण नेपाली नारीहरुलाई नचाउने उदेस्यले…Read More »
राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा नेपाली संगीत पारखीहरुका लागि लक्षित गर्दै बिभिन्न गीत संगीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा बिन्ध्यबासिनी म्युजिक प्रालिले यस बर्षको तीजलाई लक्षित गर्दै एक नया गीत बजारमा ल्याएको छ । उक्त गीत शान्ता खत्री कार्कीको प्रस्तुतिमा "यस्तै रैछ माइत" बोलको रहेको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित यस गीत अन्य गीतको तुलनामा अलि पृथक रहेको छ । जुन गीतलाई सुन्दा…Read More »
राजु बोहरा–काठमाडौँ । हिन्दु नेपाली नारीहरुको महान चाड तिज आउन केहि समय बाँकि नै हुँदा पछिल्लो समयमा धेरै कलाकार र बिभिन्न म्युजिक कम्पनीले तिज गीतहरु बजारमा ल्याउने क्रमलाई निरन्तरता दिइरहेका छन् । यसै क्रममा बिन्ध्यबासिनी म्युजिक प्रालिले पनि आफ्ना उत्पादनहरु बजारमा ल्याउने क्रमलाई जारी राखेको छ । जस अनुरुप पछिल्लो समयमा बालकृष्ण बि.सी र ध्रुब गौतमको संयुक्त प्रस्तुति "तिज आयो बरिलै" बोलको गीतलाई पनि बजारमा पठाएको छ ।…Read More »
राजु बोहरा–काठमाडौँ । नेपाली सुगम संगीत क्षेत्रका लागि प्रतिभावान नाम पुष्प राज बरालको संगीत र पुष्प श्रेष्ठको शब्द रचनाले सजिएको एक आधुनिक गीतलाई बिन्ध्यबासिनी म्युजिक प्रालिले भर्खरै प्रकासनमा ल्याएको छ । "के दियौ तिमीले" नामको साथ बजारमा आएको यस गीतमा बरिष्ट गायक रामकृष्ण ढकालको सुमधुर स्वर रहेको छ । मलाई मन भरिको माया दियौ तर जिबन भरी साथ र हाँसो दिने बहानामा कहिले मनमा नमेटिने दाग लगाएर गयौ…Read More »
राजु बोहरा–काठमाडौँ । नेपाली सुगम संगीत क्षेत्रका लागि प्रतिभावान नाम पुष्प राज बरालको संगीत र पुष्प श्रेष्ठको शब्द रचनाले सजिएको एक आधुनिक गीतलाई बिन्ध्यबासिनी म्युजिक प्रालिले भर्खरै प्रकासनमा ल्याएको छ । "के दियौ तिमीले" नामको साथ बजारमा आएको यस गीतमा बरिष्ट गायक रामकृष्ण ढकालको सुमधुर स्वर रहेको छ । मलाई मन भरिको माया दियौ तर जिबन भरी साथ र हाँसो दिने बहानामा कहिले मनमा नमेटिने दाग लगाएर गयौ…Read More »
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि बिन्ध्यबासिनी म्युजिक प्रालिले शोभा पाण्डेको आधुनिक एल्बम "शंका" भित्र समाबेस मन मान्दैन बोलको गीतको म्युजिक भिडियोलाई हालै प्रकासनमा ल्याएको छ । आफुले मन देखि माया गरेको मान्छे आफ्नो समिपमा नभए पछी , तिमि टाढा हुँदा अरुले कुरा काट्छन् , त्यसैले कहिले टाढा नहौ , तिमि टाढा हुँदा मन मान्दैन भन्ने जस्ता भाव रहेको यस गीतमा शोभा पाण्डेको सुमधुर स्वर रहेको…Read More »
राजु बोहरा–काठमाडौँ । अशंख्य नेपाली संगीत पारखीहरुका लागि यस वर्ष को तीजलाई लक्षित गर्दै बिन्ध्यबासिनी म्युजिक प्रालिले निरु कार्कीको सांगीतिक कोसेली "ताली बजाइदेउ" बोलको गीतलाई भर्खरै बजारमा उपलब्ध गराएको छ । निकै रोमान्चक भावले सजिएको यस गीतमा सबै खुसीलाई त्यागेर आफ्नो मान्छेलाई भेट्न जाँदा गायक खुमन अधिकारीलाई नेपाली सत्कार अनुसार के खान्छौ भनेर पनि गायिका निरु कार्कीले नसोद्धाको प्रसंगलाई लिएर आम संगीत प्रेमीहरुलाई सांगीतिक आनन्द दिने कोसिस गरिएको…Read More »
Top 10 RBT View More
Song Title | CRBT | PRBT |
---|---|---|
Choliko Tuna Kasera | ||
Junkiri | ||
Darshan Nasmaste | ||
Timile Chulthi Batekai Manparchha | ||
Bola Hasi Hasi | ||
Jati Chhal Aaye Pani | ||
Jindagile Aafailai Chhalda Kheri | ||
Udai Lagyeu Sapana Nisthuri Bani Timile | ||
Ful Kumari -2 |
Latest News View More
आयो सुन्दै नाचू नाचू लाग्ने दमदार गीत !!!
आयो सुन्दै नाचू नाचू लाग्ने दमदार गीत युवापुस्ता माझ आफ्नो बर्चस्व जमाउन सफल लोकप्रिय म्युजिक भिडियो निर्देशक काजिश श्रेष्ठको निर्देशन…
Popular videos